जेष्ठ ७, २०८१ सोमबार Mon May 20 2024

अख्तियारले बिलोटियासहित ४ जनाविरूद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ

विद्युत महशुल भुक्तानी गर्दा वास्तविक मूल्यभन्दा बढी रकमको बिल विद्युत प्राधिकरणबाट ल्याई रकम हिनामिना गरेको आरोपमा काठमाडौं । अख्तियार दुरूपयोग अनुसन्धान आयोगले झापाको नेपाल चिया विकास निगम लिमिटेड, बिर्तामोडका तत्कालीन सिनियर एकाउन्टेन्ट संजय बिलोटियासहित ४ जनाविरूद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ । नेपाल विद्युत प्राधिकरणलाई विद्युत महशुल भुक्तानी गर्दा वास्तविक मूल्यभन्दा बढी रकमको बिल विद्युत…