२ बैशाख २०८३, बुधबार Wed Apr 15 2026

एमालेले नवलपरासी संघीय निर्वाचन क्षेत्र नं. १ मा आफ्ना उमेदवारको टुङ्गो लगायो

काठमाडौं । नेकपा एमाले पश्चिम नवलपरासी संघिय निर्वाचन क्षेत्र नं. १ को विस्तारीत बैठक शुक्रवार बर्दघाटमा सम्पन्न भएको छ । संघिय निर्वाचन क्षेत्र नं. १ का संयोजक गोपाल सिंह आलेको अध्यक्षता र केन्द्रिय सदस्यत तथा जिल्ला ईन्चार्ज सरिता खनालको प्रमुख आतिथ्यतामा बैठक सम्पन्न् भएको हो । बैठकले आगामी मंसीरमा हुने संघ र प्रदेशको निर्वाचनका लागि…