४ बैशाख २०८३, शुक्रबार Fri Apr 17 2026

दार्चुला पहिरो अपडेट : ५ जनाको शव भेटियो, ४ जना बेपत्ता

दार्चुला । दार्चुलामा बाढी र पहिरोमा परी मुत्यु हुनेको संख्या ५ पुगेको छ । शुक्रबारदेखि परेको अविरल परेको वर्षाका कारण गएको पहिरोमा पुरिएर ५ जनाको मृत्यु भएको हो । जिल्लाको सदरमुकामस्थित खलङ्गाको बंगाबगड क्षेत्रमा पहिराले १५ घर बगाएको छ भने ४ जना अझै बेपत्ता छन् । यसैगरी महानकाली नगरपालिका २, मैखोलीमा ७७ वर्षीय नन्दराम बोहरा…