४ बैशाख २०८३, शुक्रबार Fri Apr 17 2026

आज दशैंको दोस्रो दिन : भगवती ब्रहमचारिणीको पूजाअर्चना गरिंदै

काठमाडौं । नेपालीको महान चाड बडादशैंको दोस्रो दिन मंगलबार देवीमन्दिर तथा शक्तिपीठहरुमा माता भगवती ब्रहमचारिणीको पूजाअर्चना गरिंदै छ । ब्रहमचारिणी देवीलाई ब्रहम विद्या शक्तिकी माताको रुपमा पूजाअर्चना गर्ने प्रचलन छ । ब्रहमचारिणीदेवीको आराधनाले व्यक्तिलाई ब्रहम अनुसार आचरण गर्ने शक्ति प्राप्त भई ब्रह्मचर्य जस्तो परम पदमा पुग्न सकिने शास्त्रहरुमा उल्लेख छ । सांसारिक मायामोहको जञ्जालबाट मुक्त…