कार्तिक २, २०८१ शुक्रबार Fri Oct 18 2024

महानगर र उपमहानगरपालिकाको भागबण्डा टुंग्याउन बालुवाटारमा सत्ता गठबन्धनको बैठक

काठमाडौं– पाँच दलीय सत्ता गठबन्धनको बैठक बसिरहेको छ। सोमबार बिहान प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा गठबन्धनका शीर्षस्थ नेताहरूसहित स्थानीय तह निर्वाचन तयारी, परिचालन तथा अनुगमन समितिका सदस्यहरूको बैठक बसिरहेको हो।  बैठकमा कांग्रेस सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवा, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड', एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल, जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव र कार्यदलका…