माघ १४, २०८१ सोमबार Mon Jan 27 2025

पार्टीविरूद्धका गतिविधि वान्छनीय हुँदैनन्, ख्याल गर्नू : प्रवक्ता महत

काठमाडौं ।सत्तारुढ नेपाली कांग्रेसमा संस्थापनइतर पक्षले गरेको गतिविधि पार्टीको विधि र विधानविपरीत भएको संस्थापन पक्षले निष्कर्ष निकालेको छ। समानुपातिकतर्फ उम्मेदवार चयनमा एकलौटी भएको भन्दै आन्दोलित भएको डा। शेखर कोइराला पक्षको गतिविधिलाई आफूहरूले नजिकबाट नियालिरहेको प्रवक्ता डा। प्रकाशशरण महतले बताएका हुन्। काठमाडौंमा आयोजित पत्रकार सम्मेलनमा उनले भने, ‘उहाँहरूको गतिविधि वान्छनीय होइन। सबै निर्णय सहमतिबाटै भएका छन्।…