कमलबहादुर बोहरा काठमाडौं । रुकुम पश्चिम प्रतिनिधिसभा सदस्यमा सत्तागठबन्धनबाट माओवादीका जनार्दन शर्माले उम्मेदवारी दिएका छन् । उनी अहिले अर्थमन्त्री पनि हुन् । शर्माविरुद्ध कांग्रेसका युवा नेता तारक केसीले स्वतन्त्र उम्मेदवारी दर्ता गराएका छन् । केसी रुकुम पश्चिमका कांग्रेसजनमाझ स्वच्छ छवि, सालिन व्यक्तित्व र कर्तव्यनिष्ठ नेताका रुपमा परिचित छन् । उनी त्यहाँका युवाहरुबीच पनि त्यत्तिकै लोकप्रिय…