५ बैशाख २०८३, शनिबार Sun Apr 19 2026

दोलखामा माओवादीका गंगा कार्की विजयी

काठमाडौँ। दोलखा प्रतिनिधिसभा सदस्यमा गठबन्धनका साझा उम्मेदवार नेकपा (माओवादी केन्द्र) का उम्मेदवार गंगा कार्की विजयी भएका छन् । कार्कीले नेकपा एमालेका उम्मेदवार बालकृष्ण शिवाकोटीलाई तीन सय १७ को मतान्तरले पछि पार्दै विजय हासिल गरेका हुन् । विजयी कार्कीले ३६ हजार सात सय उनान्सय मत प्राप्त गरेको भने निकटतम प्रतिद्वन्द्वी एमालेका बालकृष्ण शिवाकोटीले३६ हजार चार सय…