काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र नेकपा (एकिकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालबीच भेटवार्ता भएको छ । प्रचण्डलाई भेट्न नेपाल प्रधानमन्त्रीको सरकारी निवास बालुवाटार गएका हुन् । प्रचण्डलाई भेट्न अध्यक्ष नेपालसहित सम्मानित नेता झलनाथ खनाल, महासचिव घनश्याम भुसाल र उपमहासचिव प्रकाश ज्वाला बालुवाटार पुगेका छन् । आजको भेटमा नेपालसहितको टोलीले गृहमन्त्रालय आफूहरुले पाउनुपर्ने अडान राखेको…