४ बैशाख २०८३, शुक्रबार Fri Apr 17 2026

प्रवासी नेपाली एकता मञ्च अष्ट्रेलियाको अध्यक्षमा अच्युत शर्मा

अष्ट्रेलिया । नेकपा एकीकृत समाजवादीनिकट प्रवासी सङ्गठन ‘प्रवासी नेपाली एकता मञ्च अस्ट्रेलिया’ साबिकको कमिटी पुनर्गठन भएको छ । जुममार्फत् सम्पन्न बैठकले तत्कालीन अध्यक्ष राजनकुमार बस्नेतले सङ्गठनको हितविपरीत काम गरेको भन्दै मञ्चको साधारण सदस्यसमेत नरहने गरी कारबाहि गर्दै अच्युत शर्मा थपलियालाई मञ्चको अध्यक्षमा निर्विरोध चयन गरेको छ । पुनर्गठित कार्यसमितिको वरिष्ठ उपाध्यक्ष पूर्ण लामिछाने, उपाध्यक्ष लक्ष्मण…