३ बैशाख २०८३, बिहिबार Fri Apr 17 2026

युवा संघको अध्यक्षमा क्षितिज थेवे चयन

काठमाडौं । एमाले भ्रातृसंगठन राष्ट्रिय युवा संघ नेपालको अध्यक्षमा क्षितिज थेवे र महासचिवमा सुमन पुरी चयन भएका छन् । बाँकेको नेपालगञ्जमा जारी युवा संघको नवौं राष्ट्रिय महाधिवेशनबाट नयाँ नेतृत्व सर्वसम्मत चयन भएको हो । थेवे युवा संघका निवर्तमान महासचिव हुन् । उपाध्यक्षमा अमित लामा, पुष्पराज श्रेष्ठ, कृष्णहरि केसी, महाराज गुरुङ, सीता सुवेदी, रमेश तिवारी र…