३ बैशाख २०८३, बिहिबार Thu Apr 16 2026

राष्ट्रपति पौडेल पुनः अस्वस्थ

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलको स्वास्थ्यमा पुनः समस्या देखिएको छ । फलोअप परीक्षणका लागि सोमबार त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा पुगेका पौडेलको छातीको तल्लो भागमा संक्रमण देखिएको अस्पतालले जनाएको छ । छातीको तल्लो भागमा संक्रमण देखिएकाले परीक्षण गर्न लागिएको पौडेलका निजी चिकित्सक डा. निरज बमले बताएका छन् । पेटमा समस्या देखिएपछि राष्ट्रपति पौडेल चैत १८ गते…