१० श्रावण २०८३, आइतबार Sun Jul 26 2026

बेलायत गएर नफर्केका वडा अध्यक्ष

काठमाडौं । दाङको राप्ती गाउँपालिका वडा नम्बर ८ का अध्यक्ष चन्द्रबहादुर गुरूङ कार्यालय नआएको पाँच महिना पुग्यो। वडाध्यक्ष गुरूङले गत साउन १६ गते वडा सदस्य चम्फा पुनलाई कार्यवाहक तोकेर बेलायत गएका थिए। तर, उनी हालसम्म सम्पर्कविहीन रहेको गाउँपालिका अध्यक्ष प्रकाश विष्टले जानकारी दिए। उहाँको विषयमा अत्तोपत्तो छैन, हालसम्म सम्पर्कमै आउनुभएको छैन,’ अध्यक्ष विष्टले भने। वडाध्यक्ष…