१३ भदौ २०८३, शनिबार Sat Aug 29 2026

बाराका एसपी सन्तोष तामाङको एक महिनाको कमान्डले साढे ३ करोडका सामान बरामद

बारा । जिल्ला प्रहरी कार्यालय बारा तथा मातहतका युनिटहरूले एक महिनाको अवधिमा साढे तीन करोडभन्दा बढीको अबैध सामान बरामद गरेको छ। जिल्ला प्रहरी कार्यालय बाराका प्रमुखको रूपमा एसपी सन्तोष तामाङले कमाण्ड सम्हालेपछि माघ १८ यता फागुन २० गतेसम्म विभिन्न नाकाबाट भन्सार छलेर ल्याइएको ३ करोड ५८ लाख ४० हजार ६५९ रुपैयाँ बराबरको सामान बरामद गरिएका…