काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) को सुदुरपश्चिम प्रदेश समिति गठन भएको छ । कैलालीको धनगढीमा बसेको प्रदेश समितिको विस्तारित बैठकले भगतराम थारुको अध्यक्षतामा ३८ सदस्यीय समिति गठन गरेको हो ।समितिको उपाध्यक्ष गोविन्द राना थारु, निर्मला रिजाल, संगम सक्सेना मुख्यसचिव राजु बम सचिवमा दलबहादुर घर्ती मगर र दिपेश तिमल्सैना जैसी रहेका छन् ।पार्टीका केन्द्रीय कार्यकारिणी…