आश्विन ३, २०८१ बिहिबार Thu Sep 19 2024

संसदीय समितिका पदाधिकारी भूकम्पप्रभावित क्षेत्र प्रस्थान

काठमाडौं । संसद्को राज्यव्यवस्था समितिका पदाधिकारी भूकम्पप्रभावित क्षेत्र प्रस्थान गरेका छन् ।राहत वितरणको अवस्थाबारे बुझ्न समितिका ११ सदस्य जाजरकोट र रुकुमपश्चिमका लागि प्रस्थान गरेको सभापति रामहरि खतिवडाले बताए।उनका अनुसार सबै सदस्य आफ्नै खर्चमा विमानमार्फत् जान लागेका हुन्। टोलीले प्रभावित क्षेत्रमा राज्य संयन्त्रको कामकारबाहीमा पनि प्रभाव नपार्ने उनले बताए । ‘हामी आफ्नै खर्चमा प्लेनमा जाँदैछौँ। खाने…