काठमाडौँ । निर्वाचन आयोगले वीर अस्पतालका कार्यकारी निर्देशक डा. सन्तोष पौडेलमाथि आवश्यक कारबाही गर्न स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयलाई निर्देशन दिएको छ । डा. पौडेल राजनीतिक दलको सदस्य र दलसम्बन्धी जनसङ्गठनको महासचिव पदमा क्रियाशील रहेको उजुरी परेपछि आयोगले कारबाहीका लागि मन्त्रालयलाई पत्राचार गरेको हो ।आयोगका उपन्यायाधिवक्ता टेकराज भुसालले डा. पौडेलमाथि परेको उजुरीबारे निर्णय लिन मन्त्रालयलाई पत्राचार…