बैशाख ३०, २०८१ आइतबार Sun May 12 2024

लागुऔषध रोकथाम गर्न लालटिन समन्वय डेक्स समिति गठन

जुम्ला । जुम्लामा लागुऔषध रोकथाम तथा दुरुपयोग हुन नदिन जिल्ला लालटिन समन्वय डेक्स समिति गठन गरिएको छ । कर्णालीमा लालटिन अभियान कार्ययोजना २०८० अन्तर्गत जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक उमेश चन्दको संयोजकत्वमा नौ सदस्यीय सो समिति गठन गरिएको प्रहरी नायब उपरीक्षक प्रल्हाद कार्कीले जानकारी दिए ।समितिको अन्य सदस्यमा चन्दननाथ नगरपालिका–४का वडाध्यक्ष नवराज देवकोटा, नागरिक समाजका…