२ बैशाख २०८३, बुधबार Wed Apr 15 2026

छथर जोरपाटी गाउँपालिका : स्वास्थ्य बिमा बापतको ५० प्रतिशत रकम तिरिदिने

काठमाडौं । छथर जोरपाटी गाउँपालिकाले पालिकाका सबै नागरिकको ५० प्रतिशतमै स्वास्थ्य बिमा गरिदिने भएको छ । स्वास्थ्य बिमाको लागि रकम तिर्न नसक्दा उपचारमा लाखौं खर्च गर्न परेको र बिमा नगरेका कारण कतिपयले मृत्युबरण समेत गर्नु परेको स्थिति रोक्न पालिकाले आधा मै बिमा गरिदिन लागेको हो । नेपाल सरकारले पाँच जनाको परिवारले ३५ सय तिर्दा वार्षिक…