मंसिर ७, २०८१ शुक्रबार Fri Nov 22 2024

नेपाल औषधि लिमिटेडको महाप्रवन्धकमा कैलाशकुमार पनेरु

काठमाडौं । सरकारले नेपाल औषधि लिमिटेडको महाप्रवन्धकमा कैलाशकुमार पनेरुलाई नियुक्त गरेको छ । मन्त्रिपरिषद्को बैठकले उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय अन्तर्गत पर्ने औषधि लिमिटेडको महाप्रवन्धकमा गन्यापधुरा गाउँपालिका ४, डडेलधुराका पनेरुलाई नियुक्त गर्ने निर्णय गरेको हो । नेपाल औषधि लिमिटेडले रिक्त महाप्रवन्धक पदको लागि खुल्ला प्रतिस्पर्धात्मक प्रतियोगिताद्धारा पदपुर्ति गर्न गत जेठ ११ गते सार्वजनिक सूचना जारी…