काठमाडौँ, २८ चैत । सिंहदरबारमा सरकार र शिक्षकहरूबिच बार्ता सुरू भएको छ। शिक्षा ऐन जारी गर्नु पर्ने माग गर्दै काठमाडौंमा आन्दोलनरत शिक्षकहरूसँग सरकारले ९ दिन पछि बार्ता सुरू गरेको हो। शिक्षा मन्त्री बिधा भट्टराई पनि सो बार्तामा रहेकी छिन् । palikasamaya