बैशाख २६, २०८१ बुधबार Wed May 8 2024

बञ्चरेडाँडाका स्थानीयले स्थगित गरे आन्दोलन

काठमाडौँ । बञ्चरेडाँडाका स्थानीयले काठमाडौं उपत्यकाको फोहोर विसर्जनमाथिको अवरोध र आन्दोलन फिर्ता लिएका छन् । बञ्चरेडाँडा ल्याण्डफिल साइट प्रभावित क्षेत्र व्यवस्थापन सरोकार समितिका संयोजक श्रीराम ढुंगानाका अनुसार सहरी विकास मन्त्रालय र काठमाडौं महानगरपालिका आफूहरुको माग सम्बोधन गर्न तयार भएपछि फोहोर ढुवानीमा अवरोध गर्ने भनि यसअघि घोषणा गरिएको कार्यक्रम स्थगित गरिएको हो । मन्त्रिपरिषद्को निर्णय निर्देशन…