फाल्गुन ३०, २०८१ शुक्रबार Fri Mar 14 2025

सबैभन्दा सस्तो गोलभेडा, ७ रूपैयाँ मै पाइने

काठमाडौ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजको मूल्य सार्बजनिक गरेको छ । जसअनुसार कालीमाटीमा प्रतिकेजी ६ रुपैयाँ ४० पैसादेखि ५५० रुपैयाँसम्मका फलफूल र तरकारी पाइने भएको छ । मूल्यसूची अनुसार आज सानो गोलभेडा (लोकल)को मूल्य सबैभन्दा सस्तो ६ रुपैयाँ ४० पैसा तोकिएको छ भने किवि सबैभन्दा महङ्गो प्रतिकेजी ६५० रुपैयाँ पुगेको छ…