बैशाख २०, २०८१ बिहिबार Thu May 2 2024

संविधानको रक्षाका लागि कांग्रेसबाटै राष्ट्रपति हुन आवश्यक : प्रकाशरण महत

काठमाडौं । नेपाली कांग्रेसका प्रवक्ता प्रकाशशरण महतले संविधानको रक्षाका लागि पनि कांग्रेसबाटै राष्ट्रपति हुन आवश्यक रहेको बताएका छन् । शुक्रबार बसेको प्रतिनिधिसभा बैठकमा सहभागी भएर बाहिरिने क्रममा उनले संविधानको रक्षाका लागि कांग्रेसबाटै राष्ट्रपति बनाउने विषयमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड पनि सकारात्मक रहेको दाबी गरे । अन्य दलको पनि समर्थन जुटाउन छलफल भइरहेको जानकारी दिएका उनले…