माघ ७, २०८१ सोमबार Mon Jan 20 2025

गाउँपालिकाद्वारा बिपन्न महिला समूहमा आय आर्जन वृद्धिका लागि अनुदान सम्बन्धी सूचना आह्वान

सर्लाही। सर्लाहीको चन्द्रनगर गाउँपालिकाले बिपन्न महिला समूहमा आय आर्जनका लागि अनुदान सम्बन्धी प्रस्तावको सूचना आव्हान गरेको छ । गाउँपालिकाले बिपन्न महिला समूहमा आय आर्जन वृद्धि गर्नका लागि अनुदान सम्बन्धी प्रस्ताव आव्हान सम्बन्धी सूचना जारी गरेको हो । चन्दग्रनगर गाउँपालिकाद्वारा जारी विज्ञप्तिमा भनिएको छ, ‘कार्यक्रम आर्थिक वर्ष २०७१÷८० को बहुपोषण कार्यक्रमअन्तर्गत वार्षिक पोषण सुधारका कार्यक्रमको लागि…