काठमाडौं । नेपाल नगरपालिका संघ र गाउँपालिका राष्ट्रिय महासंघले आन्दोलनका सबै कार्यक्रम फिर्ता लिएका छन् । नगरपालिका संघ र गाउँपालिका राष्ट्रिय महासंघले चालु आर्थिक वर्ष २०७९/८० मा स्थानीय तहमा पठाउनु पर्ने वित्तीय समानीकरण अनुदान मध्ये अन्तिम किस्ताको ५० प्रतिशत रकम कटौती गर्ने निर्णय गरेको थियो । त्यसबाट पछि हटेर सरकारले ४० प्रतिशत रकम तुरुन्त पठाउने…