काठमाडौं । गत बिहीबार हिमपात हुँदा सडक अवरुद्ध भएपछि कर्णाली राजमार्ग अन्तर्गत बुलबुले–सातमोड खण्डमा रोकिएका यात्रुबाहक तथा मालबाहक गाडीहरु । सडकमा कहिँ पहिरो त कहिँ बाक्लो हिउँ जमेकाले यातायात अवरुद्ध भएको हो । तस्बिरः नृपेन्द्र बहादुर मल्ल /रासस