३ बैशाख २०८३, बिहिबार Thu Apr 16 2026

चन्द्रनगरको बालमैत्री योजना सफल : अध्यक्ष राजकुमार महतो

सर्लाही ।चन्द्रनगर गााउँपालिकाको वडा नम्बर ३ बरकुर्बाको श्री रामजनता आधारभूत बिधालयमा बनेको बालमैत्री एवम अपांगमैत्री शौचालय हस्तान्तरण कार्यक्रम आज सम्पन्न भएको छ। सिकाई परियोजनाको सहयोगमा तयार भएको शौचालय भवन आज हस्तान्तरण गरिएको छ पालिका अध्यक्ष राजकुमार महतोले जानकारी गराए ।