३ बैशाख २०८३, बिहिबार Thu Apr 16 2026

अपांगता पुनःस्थापना कार्यक्रम सञ्चालन गर्न सम्झौता

खोटाङ । अपाङ्गता रोकथाम तथा पुनःस्थापना कार्यक्रम सञ्चालनका लागि दिक्तेल रूपाकोट मझुवागढी नगरपालिका र करुणा फाउण्डेसन नेपालबीच सम्झौता भएको छ । नगरप्रमुख तीर्थराज भट्टराई र फाउण्डेसनका व्यवस्थापक सन्तोष घिमिरेले सम्झौतापत्रमा शनिबार हस्ताक्षर गरेका छन् । नगरपालिकाको पूर्ण स्वामित्वमा सञ्चालन हुने कार्यक्रम आगामी माघ १ गतेबाट लागू भएर २०८३ साल पुस मसान्तसम्म सञ्चालन हुने सम्झौतामा उल्लेख…