१३ भदौ २०८३, शनिबार Sat Aug 29 2026

त्रियुगा नगरपालिकाले करिब १२ करोड राजस्व संकलन गर्‍यो

काठमाडौं । उदयपुर जिल्लाको सबैभन्दा जेठो र ठूलो त्रियुगा नगरपालिकाले आर्थिक वर्ष ०८०/८१ मा करिब १२ करोड राजश्व संकलन गरेको छ। राजश्व शाखाका प्रमुख रूपक तिमल्सिनाका अनुसार ११ करोड ७० लाख ६१ हजार ८३ रुपैयाँ संकलन भएको हो। जुन अघिल्लो आव भन्दा एक करोड ३० लाख ९३ हजार ३४३ रुपैयाँले बढी हो।नगरपालिकाले आव ०७९/८० मा…