काठमाडौं । विश्वसम्पदा सूचीकृत पाटन दरबार स्क्वायर क्षेत्रभित्र फोटो खिच्न महानगरसँग अनुमति लिनु पर्ने छ । ललितपुर महानगरपालिकाले आइतबारदेखि पाटन दरबार स्क्वायर क्षेत्रमा अनुमति बिना कुनै पनि कार्यक्रम गर्न नपाइने गरी बन्देज लगाएको हो। महानगरपालिका भित्रको ऐतिहासिक, सांस्कृतिक सम्पदा संरक्षणका लागि उक्त निर्णय गरिएको महानगरप्रमुख चिरिबाबु महर्जनले बताएका छन् । उनले दरबार स्क्वायर क्षेत्रभित्र सवारी…