३ बैशाख २०८३, बिहिबार Thu Apr 16 2026

विराटनगर महानगरपालिकाले नगर बस सञ्चालन गर्न

विराटनगर । विराटनगर महानगरपालिकाले नगर क्षेत्रमा सिटी बस सञ्चालनमा ल्याउने भएको छ। महानगरको सडक र मोडमा कति यात्रु क्षमताका बस सञ्चालन गर्नु उपयुक्त्त हुन्छ भन्ने जानकारी लिन रुट परीक्षणसमेत गरिएको छ। महानगरकी कार्यबाहक प्रमुख शिल्पा निराला कार्की, प्रमुख प्रशासकीय अधिकृत विष्णुप्रसाद कोइरालालगायत टोलीले यसबारे जानकारी लिएका थिए। महानगरले सिटी बस सञ्चालनका लागि कार्यपालिका बैठकबाट निर्णय…