सर्लाही । सर्लाहीको चन्द्रनगर गाउँपालिकाले भूमिहीन दलित, भूमिहीन सुकुम्वासी र अव्यवस्थित बसोबासीहरुको टोल टोलमै कर्मचारीहरु खटाएर लगत संकलन गर्ने कार्य थालेको छ । चन्द्रनगर गाउँपालिकाको वडा नं.२ बाट पहिलो पटक लागत संकलन कार्य शुरु गरेको हो । चनद्रनगरका ७ वटा वडा कार्यालयहरु रहेका छन् तिनका ३० वटा टोल रहेका छन् । स्थानीय तहहरु मध्ये चन्द्रनगरमा…