३ बैशाख २०८३, बिहिबार Thu Apr 16 2026

नगरपालिकाको सेवा प्रभावकलाई चुस्तदुरुस्त र भरपर्दो बनाउन सुझाव पेश

उदयपुर । उदयपुरको त्रियुगा नगरपालिकाकाको सेवा चुस्तदुरुस्त र प्रभावकारी बनाउन सुझाव पेश गरिएको छ । नगरपालिकाले सर्वसाधारणको सेवा प्रभावलाई चुस्तदुरुस्त भरपर्दो बनाउन १७ बुँदे सुझाव पेश गरेको हो । नगरपालिकाले दोस्रो चौमासिक भित्र गरिएका काममा आधारित भएर तेस्रो पक्ष सुशासनका हिमायती (जीक्यु)ले स्थलगत रूपमा गरेको सर्वेक्षणको प्रतिवेदनमा यस्तो सुझाव पेस गरिएको जनाएको छ । उक्त…