२९ आश्विन २०८३, बिहिबार Fri Oct 16 2026

महानगरका कर्मचारीले पैसा मागेमा प्रमाणसहित खबर गर्नुहोला : मेयर शाह

काठमाडौँ । काठमाडौँ महानगरपालिकाका मेयर बालेन शाहले आफू मातहतका कर्मचारीले भ्रष्टाचार गरे प्रमाणसहित उजूरी दिन अपिल गरेका छन्। काठमाडौँका ‘भ्रष्ट कर्मचारी’ बिरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगसमेत गएका मेयर शाहले त्यस्तो टेक्स्ट, अडियो, भिडियोसहितको उजुरी दिनका लागि अलग्गै मोबाइल नम्बर पनि उपलब्ध गराएका छन्। ‘हामी भ्रष्टाचार भएको हेर्न सक्दैनौँ, हाम्रो अधिकार क्षेत्र काठमाडौँ महानगरपालिका कार्यालयमा कुनै…