३ बैशाख २०८३, बिहिबार Thu Apr 16 2026

सर्लाहीमा राष्ट्रपति शैक्षिक सुधार कार्यक्रमद्वारा दुई कोठे विद्यालय भवन निर्माण शिलान्यास

सर्लाही । सर्लाहीको नन्द्रनगर गाउँपालिका वडा नम्बर ३ को श्री जनता प्राथमिक विद्यालय कोरियाही टोलमा दुई कोठे विद्यालय भवन निर्माणको शिलान्यास गरिएको छ । चन्द्रनगर गााउँपालिका वडा नम्बर ३ स्थित श्री जनता प्राथमिक विद्यालयमा राष्ट्रपति शैक्षिक सुधार कार्यक्रम अन्तर्गत दुई कोठे विद्यालय भवन निर्माणको सिलान्यास गरिएको हो । योलगायत चन्द्रनगर गाउँपालिकाले थुप्रै क्षेत्रमा विकास निर्माणको…