१० श्रावण २०८३, आइतबार Sun Jul 26 2026

बैंकहरुले तोके नयाँ ब्याजदर

काठमाडौं। नेपाल बैंकर्स सङ्घको पहलमा लामो समयदेखि कायम बैंक ब्याज सम्बन्धी भद्र सहमति अन्त्य गर्ने निर्णय सँगै नेपालका वाणिज्य बैंकहरुले आ–आफ्नै ढङ्गले ब्याज दर तोकेका छन्। ब्याज दरमा कार्टेलिङ गरेको भन्ने आरोप खेपिरहेका बैंकहरुले घोषणा गरेका नयाँ ब्याजदर भने निकै रोचक देखिएका छन् । अधिक निक्षेपको भारमा परेका सबै बैंकहरुले ब्याजदर घटाउँछन् भन्ने आम अनुमान…