काठमाडौं । तपाईको बजार (एसएमएस सभिस ग्रुप) को तेस्रो सोरुम आइतबार बिजुली बजारमा उद्घाटन गरिएको छ । तपाईको बजारले सबै ब्रान्डका नयाँ तथा पुराना बाइक र स्कुटरहरू विक्री गर्दै आएको छ । तीन वर्षअघि स्थापना भएको तपाइको बजारले तीन वटा सोरुमबाट सेवा दिइरहेको तपाईको बजारका प्रबन्ध निर्देशक सुशील संग्रौरालाले बताए । काठमाडौंमा बसुन्धारा र बिजुली…