काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सरकार अर्थतन्त्र सुधार गर्ने लक्ष्यका साथ अघि बढेको बताएका छन् । उनले अर्थ मन्त्रालय र नेपाल राष्ट्र बैंकको समन्वयमा अर्थतन्त्रमा देखिएका सबै समस्या समाधान गर्ने गरी काम अघि बढेको बताएका हुन्। बैंक अफ काठमान्डू र ग्लोबल आइएमई बैंकबीच मर्जरपछिको एकीकृत कारोबारको कार्यक्रमलाई सोमबार सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले अब डिजिटल…