२९ आश्विन २०८३, बिहिबार Thu Oct 15 2026

राष्ट्रपतिमा एमालेले उम्मेदवार उठाउँछ : ‌ओली

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले राष्ट्रपति एमालेले पाउनुपर्ने सहमति भएको बताएका छन्। उनले सोहीबमोजिम एमालेले राष्ट्रपतिको उम्मेदवार उठाउने बताए। संसद बैठकपछि बिहीबार सञ्चारकर्मीसँग कुरा गर्दै उनले एमालेको उम्मेदवारलाई नै राष्ट्रिय सहमति बनाउनुपर्ने बताए। ‘राष्ट्रपतिमा नेकपा एमालेले उम्मेदवार उठाउँछ। हाम्रो सहमति त्यही हो। त्यसमा राष्ट्रिय सहमति हुनुपर्छ,’ उनले भने। राष्ट्रपतिमा एमालेको उम्मेदवार को…