४ बैशाख २०८३, शुक्रबार Fri Apr 17 2026

बागमती प्रदेश सभाको बैठक बस्दै

काठमाडौं । बागमती प्रदेश सभाको बैठक आज बस्दै छ । बाग्मती प्रदेश सभाको पहिलो अधिवेसनको दशौं बैठक अपरान्ह २ः १० मा बोलाइएको हो । सम्भावित कार्यसुची अनुसार यसअघिका सरकारबाट जारी भएका अध्यादेशहरुको प्रतिस्थापन विधेयक पेस हुने सम्भावित कार्यसूची छ ।सचिवालयका अनुसार निजामती कर्मचारीसँग सम्बन्धित दुई अध्यादेशको प्रतिस्थापन विधेयक आजको बैठकमा पेस हुनेछ । यस्तै, मदन…