३ बैशाख २०८३, बिहिबार Thu Apr 16 2026

राष्ट्रपति पौडेल आज पुष्पलाल पार्क र भट्टराई आश्रम जाँदै

काठमाडौं । नवनिर्वाचित राष्ट्रपति रामचन्द्र पौडेल आज पनि विभिन्न कार्यक्रममा सहभागी हुने भएका छन्। गत बिहीबार मात्र राष्ट्रपतिमा चयन पौडेल शुक्रबारदेखि विभिन्न कार्यक्रममा सहभागी भइरहेका छन्। हिजो राष्ट्रपति पौडेलले गुह्यश्वरी र पशुपतिनाथ मन्दिरको दर्शन गर्नाका साथै सुन्दरीजलस्थित बीपी संग्रहालय पुगेका थिए। आज पनि उनी दिउँसो साढे १ बजे पुष्पलाल पार्क चम्पादेवी र त्यसपछि दिउँसो साढे…