काठमाडौँ । राष्ट्रपतिबाट पुनःविचारका लागि फिर्ता भइ प्रतिनिधिसभाबाट सन्देशसहित प्राप्त नेपाल नागरिकता (पहिलो संशोधन) विधेयक २०७९ माथिको छलफल राष्ट्रियसभाको आजको बैठकमा पनि जारी रहने भएको छ । विहिबारको बैठकमा सभाध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले छलफलमा भाग लिन नाम उपलब्ध गराउने सांसदको बोल्नेक्रम नसकिएकाले राष्ट्रियसभाको शुक्रबार अपराह्न २:५९ बजे बस्नेगरी स्थगित गरेका हुन् । राष्ट्रिय हितलाई केन्द्रमा राखेर…