काठमाडौं । बलात्कारको आरोपमा गोरखाका माओवादी नेता भूमिनन्द देवकोटा पक्राउ परेका छन् । काठमाडौं महानगरपालिका– ३२ मा बस्दै आएका गोरखाका ६५ वर्षीय देवकोटालाई प्रहरीले गत साता पक्राउ गरेको हो । पीडित १७ वर्षीया किशोरी देवकोटाकै घरमा बस्दै आएकी थिइन् । अनुसन्धानका क्रममा ६ वर्षको उमेरदेखि पीडित बालिकालाई देवकोटाले आफ्नो घरमा संरक्षण दिएर राखेको बुझिएको प्रहरीले…