काठमाडौँ । अविरल वर्षासँगै आएको बाढीले ताप्लेजुङ र पाँचथर जिल्लामा ठूलो जनधनको क्षति भएको छ । बाढीले बगाँउदा हालसम्म दुई जिल्लामा गरी १० जना बेपत्ता भएका छन् भने ठाउँ(ठाउँका पुल बगेका छन् । पाँचथरको हेवा खोलामा आएको बाढीमा परेर हिलिहाङ – ७ का दिलकुमार तामाङ र फिदिम – १० का सन्जोग लोवासहित ६ जना बेपत्ता…