काठमाडौं । संघीय संसदको माथिल्लो सदन राष्ट्रियसभाको बैठक आज पनि स्थगित भएको छ । आइतबारका लागि तय भएर आजका लागि सरेको बैठक भोली मंगलबारसम्मका लागि स्थगित गरिएको हो । आइतबार स्थगित भएको बैठकको समय आज बिहान ११ बजेर १ मिनेटमा बस्ने उल्लेख गरिएको थियो । राष्ट्रिय सभा अध्यक्षको सचिवालयले अब बैठक भोली मंगलबार ११ बजेर…