३ बैशाख २०८३, बिहिबार Thu Apr 16 2026

बिरुवा काटेको ५००० जरिवाना

काठमाडौं । ललितपुर महानगरपालिका वडा नम्बर २५ स्थित सडकपेटिको बिरुवालाई काटेर बाख्रालाई खुवाउदै गरेका सोही वडाका लाल बहादुर लामालाई ५००० जरिवाना गरेको ललितपुर नगरप्रहरीले जानकारी गराए । यो एक उदाहरणीय कार्य भएको नगरवासिले पालिकासमय डटकम लाई वताए ।