१३ भदौ २०८३, शनिबार Sun Aug 30 2026

बेलायत उडन लागेका सूर्यदर्शन सहकारीका प्रतिवादी पक्राउ

काठमाडौं । पोखराको सूर्यदर्शन सहकारीका साधारण सदस्यलाई प्रहरीले पक्राउ गरेको छ। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल काठमाडौंबाट बिहीबार प्रहरीले एक जनालाई सहकारी ठगी गरेको आरोपमा पक्राउ गरी पोखरा पठाएको हो।  जिल्ला प्रहरी कार्यालय पोखराका डिएसपी बसन्त शर्माका अनुसार पक्राउ पर्ने साधारण सदस्य कृष्णबहादुर गुरूङ छन्। उनी बेलयत जान लाग्दा प्रहरीले विमानस्थलमा फेला पारेको हो। उनलाई प्रहरीले पक्राउ…