काठमाडौं।प्रमुख प्रतिपक्षी दल नेकपा एमालेको अवरोधका कारण निरन्तर अवरुद्ध हुँदै आएको प्रतिनिधि सभाको बैठक आज पनि बस्दै छ । बैठक दिउँसो १ बजे बोलाइएको संसद् सचिवालय जनाएको छ । मंगलबार सय किलो सुन तस्करी प्रकरणबारे गृहमन्त्री नारायणकाजी श्रेष्ठले संसदमा जवाफ दिएका थिए । तर गृहमन्त्रीको जवाफमा एमालेले चित्त बुझाएन । सुन प्रकरणमा एमालेले उच्चस्तरीय छानबिन…