काठमाडौं । रामेछापको लिखुतामाकोशी गाउँपालिका अध्यक्षमा केशव महत अध्यक्षका प्रत्यासी बनेका छन् । महतले २०४६ सालको आन्दोलनमा पाटन संयुक्त क्याम्पसको इकाइ सभापतिको हैसियतले सक्रियतापूर्वक सहभागिता जनाएका थिए । त्यसैगरी २०४८ सालको आमनिर्वाचन, २०४९ सालको स्थानीय निर्वाचन, २०५१ सालको मध्यावधी निर्वाचन, २०५४ सालको स्थानीय निर्वाचनमा महतको भूमिका त्यत्तिकै महत्वपूर्ण रहेको थियो । त्यस्तै २०५६ सालको आमनिर्वाचनमा…